spot_img

अन्तरघातीलाई कारबाही हुन्छ : प्रचण्ड

spot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् ।

उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागि पर्ने बताए । 

उनले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको पनि बताए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img