spot_img

एन्फाले नयाँ कर्मचारी भर्ना गर्ने

spot_img

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आवश्यक कर्मचारी भर्ना गर्ने भएको छ। संघमा केही कर्मचारी आवश्यक भएकाले प्रक्रिया पुरा गरेर नयाँ भर्ना खुलाउने निर्णय भएको हो।  

बुधबार बसेको एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले पदपूर्तिका लागि आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय पारित गरेको महासचिव किरण राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एन्फाले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको आर्थिक तथा प्रशासनिक अवस्थाबारे जानकारी दिने निर्णय पनि गरेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img