एसीसी प्रिमियर कपको समूह चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा भएको खेलमा कतारले नेपाललाई १५८ रनको लक्ष्य दिएको थियो। नेपालले लक्ष्य पछ्याउने क्रममा कतारलाई ८९ रनमा रोक्दै जित हासिल गरेको हो।
नेपालको जितका लागी सन्दिप लामिछाने हावी भए। उनले नट आउट रहदै ४२ रन बनाए भने सर्वाधिक ५ विकेट लिए।





