spot_img

करेन्ट लागेर युवतीको ज्यान गयो

spot_img

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img