spot_img

नेपाल एसिया कपमा छनोट

spot_img

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। नेपालले युएईलाई ७ विकेटले हराएको हो। जित सङै नेपाल एसिया कपमा छनोट भएको छ।
हिजो बर्षका कारण रोकिएको खेललाई आज निरन्तरता दिइएको थियो। यूएईले दिएको ११८ रनको लक्ष्य तीन विकेटको क्षतीमा ३०.३ ओभर मा पूरा गर्‍यो। नेपालको जितका लागि गुल्सन झाले सर्वाधिक ६७ रन बनाए। उनको एकदिवसीय क्रीकेटमा यो दोश्रो अर्धसतक हो।

नेपाल प्रिमियर कपको बिजेता भए सङ्गै सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्ने छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img