spot_img

पशुपति मन्दिर परिसरमा नवजात शिशुको शव भेटियो

spot_img

काठमाडौंको गौशालामा नवजात शिशुको शव भेटिएको छ । पशुपति मन्दिर परिसरको शौचालय नजिकै शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव केहीदिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img