spot_img

प्रचण्डले गरेका २० पदाधिकारीको नाम प्रस्ताव,को-को परे ?

spot_img

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। काठमाडौंको पेरिशडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरूङलाई प्रस्ताव गरेका छन्। 

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। 

त्‍यस्तै प्रचण्डले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई प्रस्ताव गरेका छन्।

दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिवमा प्रस्ताव गरेका हुन्। 

 कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रस्ताव गरिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img