spot_img

बालेन शाहको प्रश्न :देश व्यापार हो ?

spot_img

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको बारेमा कटाक्ष गरेका छन् ।

नयाँ सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा जसपाका वरिष्ठ नेता अशोक राईबीच बालकोटमा छलफल भइरहेको बेला बालेनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले भनेका छन्, ‘देश के होरु व्यापार हो ? खेल हो ?’ भन्दै प्रश्न गरेका हुन् ।

balen
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img