भारत ‘ए’ विरुद्ध रोहितको अर्धसतक साझा न्युज साउन १ २०८० १६:५३ Share FacebookTwitterPinterestWhatsAppLinkedinReddIt काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् ।उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । Share FacebookTwitterPinterestWhatsAppLinkedinReddIt प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर साफ यु-२० फाइनलमा नेपाल र बंगलादेशबीच उपाधिको निर्णायक भिडन्त सन्दीपले पुरा गरे एक सय विकेटको कोशेढुंगा हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा नामिबियासँग नेपालको हार आईसीसी क्रिकेट वर्ल्डकप लिग टू : नामिबियासँग नेपालको दोस्रो हार नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा भर्खरै सहमहामन्त्री रसाइलीको पहल पछि बैतडी दुर्घटनाका घाइतेहरूलाई प्रदेश सरकारको सहयोग कहीकतै गठवन्धन हुँदैन : कांग्रेस समयमै पुल नबने ठेक्का तोडिन्छ : मन्त्री कुलमान घिसिङ नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुँदै प्रधानमन्त्री सुशीला कार्कीको राहदानी वितरणबारे अधिकारीहरुसँग चासो गृहमन्त्री ओमप्रकाश अर्याल र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता, निर्वाचन तयारीबारे छलफल