spot_img

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

spot_img

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठक सुरु भएको हो।

संगठन विस्तार, पार्टी एकता र नेताहरुको कार्यविभाजन लगातका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।

यसअघि सोमबार दिउँसो बसेको बैठक स्थगित भएको थियो। आजको बैठकमा गृह मन्त्रालय र रबि लामिछानेको बिषयमा छलफल हुनसक्ने जनाइएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img