spot_img

रविविरुद्धको रिटमा अन्तरिम आदेश आएन , कारण देखाऊ आदेश जारी

spot_img

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
निवेदकका तर्फबाट बहज गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अमेरिकको नागरिकता हुँदाहुँदै नेपाली नागरिकता लिएको स्वीकार गर्दागर्दै पनि मुद्दा नचलाउने निर्णय गर्नु विधिको शासन प्रतिकुल भएको बताएका थिए।
सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img