spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिन्ह संशोधन

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिन्ह औपचारिक रुपमा संशोधन भएको छ । पार्टीले निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मिति २०७९।११।१५ को बैठकले स्वीकृत गरेसँगै अब पार्टीको चुनाव चिन्ह “घण्टी” कायम भएको पार्टीको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

331515607 8749995698408327 1796402854168977449 n 1
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img