spot_img

लोकदोहोरी गायिका सुनार आफ्नै डेरामा मृत भेटिइन्

spot_img

काठमाडौँ – लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्।

सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्। उनकाअनुसार छोरा सुर्खेतमै बस्दै आएका छन् ।

यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सुनारका केही गीत सार्वजनिक छन् । उनी लाइभ दोहोरीबाट लोकप्रिय छिन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img