spot_img

लोसपा र लोक दलबीच आज एकता हुने

spot_img

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच एकीकरण हुने भएको छ।

आइतबार दिउँसो २ : ३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ। लोसपाका सचिव रञ्जित झाका अनुसार लोसपा र लोक दलबीच एकीकरण हुन लागेको हो।

कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img