spot_img

वान एक्स बेट मार्फत ४१ करोड कारोबारमा संलग्न ६ जना पक्राउ

spot_img

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गैरकानुनी बेटिङ खेलाउने गिरोहका सदस्यलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भुपालराज न्यौपाने‚ दिलीप सिंह कठायत‚ नयनराज भण्डारी‚ वासुदेव पाण्डे, वरुणकुमार सिंह र शिवानी तामाङ रहेका छन् ।

उनीहरुले विभिन्न व्यत्तिको नाममा खोलिएको डिजिटल वालेटमा ४१ करोड रुपैयाँ बढीको बेटिङ कारोबार गरेको पाइएको छ।

पक्राउ गरेसँगै उनीहरूले कारोबार गर्दै आएको बैंक खाताहरू रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img