सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट विदाई हुँदा रोएकी छन् ।
आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । उनले आँशु झरेपछि पटक पटक टिस्यु पेपेरले आशु पुछेकी थिइन् ।





