spot_img

शेखर कोइराला अस्पताल भर्ना

spot_img

नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ।

शनिबार बिहान परीक्षण गर्दा कोइरालालाई कोरोना संक्रमण देखिएको थियो। कोइरालालाई ज्वरो आउने र वान्ता हुनेजस्ता समस्या देखिएको थियो।

शनिबार बिहान करिब ५ बजेदेखि कोइराला बिरामी परेका थिए। कोइरालालाई ग्राण्डी अस्पतालमा उपचार गरिएको छ। कोइरालालाई कोरोना संक्रमण देखिएको र अस्पतालमा उपचाररत रहेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

कोइराला हालै मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित भेला तथा अन्तर्क्रियाहरूमा सहभागी भई काठमाडौं फर्केका थिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img