बालुवाटारमा जारी ४ दलको बैठक विना निष्कर्ष टुंगिएको छ। राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न नेकपा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बसेको थियो।
बिना निष्कर्ष बैठक सकिएपछि शुक्रबार साँझ ५ बजे पुन: बैठक बस्ने भएको छ।





