spot_img

स्कटल्याण्डलाई हराउँदै नेपाल २ विकेटले बिजयी।

spot_img

आइसिसी विश्वकप क्रिकेट लिग–२,स्कटल्याण्डलाई हराउँदै नेपाल २ विकेटले बिजयी भएको छ। । नेपालले सिरिज क्लिन स्वीप गरेको छ।

२१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो।नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहे । बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img