spot_img

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

spot_img

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमले सूचना प्रकाशित गरी जनाएको छ। 

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा नौ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) तर्फ पाँच रुपैयाँ बढाएको हो। यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टितेलको १७२ तथा हवाई इन्धन (आन्तरिक) को १९० रुपैयाँ पुगेको छ। 

खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

petrol
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img