spot_img

टर्कीमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

spot_img

७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको दुई हप्तापछि टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको छ । टर्कीको दक्षिणी प्रान्त हातेमा सोमबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन संगठन एएफएडीका अनुसार भूकम्पमा सयौं मानिस घाइते भएका छन् ।
टर्की र सिरियाली अधिकारीहरूका अनुसार दुई साताअघि आएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ ।

thumb
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img