आइसिसी विश्वकप क्रिकेट लिग–२,स्कटल्याण्डलाई हराउँदै नेपाल २ विकेटले बिजयी भएको छ। । नेपालले सिरिज क्लिन स्वीप गरेको छ।
२१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्यो।नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहे । बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए।





