रबिन्द्र कुमार बस्नेत
काठमाडौं । बुढानिलकण्ठमा सनाखत हुन नसकेको लाश फेला परेको छ। काठमाडौ जिल्ला बुढानिलकण्ठ न. पा. वडा नं. ४, शिबपुरी राष्ट्रिय निकुञ्जको खोल्सामा अ. वर्ष ३५/४० की महिलाको घोप्टो अवस्थामा सनाखत हुन नसकेको शव फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयाले सामाजिक संजाल मार्फत कोही कसैको परिवारको सदस्य हराएको भएमा अपराध अनुसन्धान कार्यालय सम्पर्क गर्नु अनुरोध गरेको छ ।






