आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ ।
४४ ओभरमा २ सय ६९ रन बनाएको नेपालले डिएल आधारमा जितेको हो।
खराब मौसमका कारण अम्पायरले डीएल मेथडका आधारमा नेपाललाई विजयी घोषणा गरेका हुन्। जितसंगै नेपाल जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।