spot_img

बझाङ दुर्घटना : कानुनमन्त्रीसहित ५ जना गम्भीर घाइते

spot_img

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन्।
बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर-१ स्थित कालंगा नदी किनारमा मन्त्री चढेको गाडी दुर्घटना भएको हो।
दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् ।
उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img