मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन साझा न्युज असार २६ २०८० ११:२० Share FacebookXPinterestWhatsAppLinkedinReddIt काठमाडौँ | सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। हेलिकप्टरमा नेपाली पाइलट सहित हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। Share FacebookXPinterestWhatsAppLinkedinReddIt प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर दैनिक १,५०० ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया बालपोषण भत्ता रु. १,००० पुग्ने : कुपोषण न्यूनीकरण र बालपोषण सुधारमा सरकारको महत्वपूर्ण पहल ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी भर्खरै दैनिक १,५०० ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया बालपोषण भत्ता रु. १,००० पुग्ने : कुपोषण न्यूनीकरण र बालपोषण सुधारमा सरकारको महत्वपूर्ण पहल ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नुवाकोटमा पहिलोपटक ‘Summer Splash 2026 – DJ Pool Party’ हुदै