spot_img

मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटना

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।

बिहान ९ : ५२ मा सुर्केबाट उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन् । ‘च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् । ६ जना चढेका रहेछन्,’ कार्कीले  भनिन् ।

सोलुखुम्बुको लुक्ला नजिकै रहेको सुुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन भएको थियो।

सुर्के हेलिप्याड बाट विहान १० बजेर ५ मिनेटमा उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img