भारत ‘ए’ विरुद्ध रोहितको अर्धसतक साझा न्युज साउन १ २०८० १६:५३ Share FacebookXPinterestWhatsAppLinkedinReddIt काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन् ।उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । Share FacebookXPinterestWhatsAppLinkedinReddIt प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर ओ’रेलीको दुई गोलसँगै म्यानचेस्टर सिटीलाई EFL कपको उपाधि साफ यु-२० फाइनलमा नेपाल र बंगलादेशबीच उपाधिको निर्णायक भिडन्त सन्दीपले पुरा गरे एक सय विकेटको कोशेढुंगा हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा नामिबियासँग नेपालको हार आईसीसी क्रिकेट वर्ल्डकप लिग टू : नामिबियासँग नेपालको दोस्रो हार भर्खरै नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको सन्देश: कर्तव्यनिष्ठ र अनुशासित भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह श्रममन्त्री साह पदमुक्त, स्वास्थ्य मन्त्री मेहता सचेत नयाँ मन्त्रीहरूलाई परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिताबारे प्रशिक्षण सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने संविधान संशोधन बहसपत्र तयार गर्न पहिलो बैठक आज ओ’रेलीको दुई गोलसँगै म्यानचेस्टर सिटीलाई EFL कपको उपाधि