spot_img

गायक सिवाकोटीको ‘बसौं न तिमी र म’ सार्वजनिक

spot_img

गायक तुलसी सिवाकोटी र रिता केसीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

मंगलबार गायक सिवाकोटीको तुलसी सिवाकोटी अफिसियल युट्यब च्यानलमार्फत ‘बसौं न तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक भएसँगै गीतलाई दर्शक श्रोताको तारिफ मिलेको छ। गीतको उत्कृष्ट शब्द संगीत र स्वर रहेको गीत रहेको भन्दै युट्युबको कमेन्टमा गीतको विशेष प्रशंसा भएको हो।

रवि मल्लको शब्द तथा संगीत रहेको गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन्।

केशवराज भट्टले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा विकास लामिछाने र अलिया अधिकारीलाई देख्न सकिन्छ।

दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडिओलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img