spot_img

मेयर शाह र बाबुराम भट्टराईबीच भेट,के भयो कुराकानी ?

spot_img

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईको निवासमा मेयर शाह र उनीबीच भेटघाट भएको हो । 

दुईजनाबीच भएको भेटवार्ताको फोटो सामाजिक सञ्जालमार्फत डा.भट्टराईले सार्वजनिक गरेका छन् । उनले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । 

मेयर शाह र भट्टराईबीच काठमाडौं महानगरपालिकाका समस्या, गर्न सकिने कामहरुका बारेमा छलफल भएको बताइएको छ । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img