spot_img

चितवन-२ : जमानत जफत हुनबाट जोगिए कांग्रेस र एमालेका उम्मेदवार

spot_img

चितवन-२ को उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार जमानत जफत हुनबाट जोगिएका छन ।

खसेको कुल मतको १० प्रतिशत अर्थात उम्मेदवारले कम्तीमा ७ हजार ७ सय मत कटाउनु पर्ने हुन्छ ।

कुल ७८ हजार २७७ खसेको मतमध्ये ७०२२३ मत गणना भइसकेको छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ९१६५ मत र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८८७७ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले ५००२९ मत प्राप्त गरेका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img