चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त साझा न्युज असार ९ २०७९ २०:१४ Share FacebookXPinterestWhatsAppLinkedinReddIt काठमाडौं- चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् । Share FacebookXPinterestWhatsAppLinkedinReddIt प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर रास्वपाको महाधिवेशनलाई रवि लामिछानेको सन्देश : ‘अब म होइन, हामी बन्ने बेला आएको छ’ संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड संविधान संशोधन बहसपत्र तयार गर्न पहिलो बैठक आज नेपाली कांग्रेसको माग र सरकारलाई चेतावनी कहीकतै गठवन्धन हुँदैन : कांग्रेस प्रधानमन्त्री सुशीला कार्कीको राहदानी वितरणबारे अधिकारीहरुसँग चासो भर्खरै दैनिक १,५०० ई–राहदानी उत्पादन, तीन महिनाभित्र प्रणाली स्थिर हुने स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया बालपोषण भत्ता रु. १,००० पुग्ने : कुपोषण न्यूनीकरण र बालपोषण सुधारमा सरकारको महत्वपूर्ण पहल ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नुवाकोटमा पहिलोपटक ‘Summer Splash 2026 – DJ Pool Party’ हुदै