चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त साझा न्युज असार ९ २०७९ २०:१४ Share FacebookXPinterestWhatsAppLinkedinReddIt काठमाडौं- चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् । Share FacebookXPinterestWhatsAppLinkedinReddIt प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Δ सम्बन्धित खवर रास्वपाको महाधिवेशनलाई रवि लामिछानेको सन्देश : ‘अब म होइन, हामी बन्ने बेला आएको छ’ संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड संविधान संशोधन बहसपत्र तयार गर्न पहिलो बैठक आज नेपाली कांग्रेसको माग र सरकारलाई चेतावनी कहीकतै गठवन्धन हुँदैन : कांग्रेस प्रधानमन्त्री सुशीला कार्कीको राहदानी वितरणबारे अधिकारीहरुसँग चासो भर्खरै सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात ‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन देशभर वर्षा र हिमपातको जोखिम, सतर्कता अपनाउन आग्रह विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधन गर्दैछौं : मन्त्री लम्साल ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ : मन्त्री सिता बादी जलवायु परिवर्तनसम्बन्धी संसदीय विशेष समितिको सभापति बनेपछि गणेश पराजुलीले भने– ‘तथ्यमा आधारित निष्कर्ष निकाल्छौँ’