spot_img

ओलीलाई भेट्न बालकोट पुगे गौतम

spot_img

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्। 

वाम एकता गराउनका लागि भन्दै पार्टी खोलेका गौतम बिहिबार बिहान ओली निवास पुगेका हुन् । अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतमले अभियानले तिब्र पार्ने भएका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img